BBC Nepali होमपेज इन्डेक्स

प्रमुख समाचार

पर्यटन मन्त्रीद्वारा आधार शिविर भ्रमण

सगरमाथा

गत शुक्रबार सगरमाथा आधार शिविर नजिकै हिमपहिरोमा १३ नेपाली आरोही तथा सहयोगीको ज्यान गएपछि त्यहाँ व्याप्त अन्योललाई सम्वोधन गर्न काठमाण्डूबाट एक उच्चस्तरिय टोली बिहिबार विहान सगरमाथा आधार शिविर गएको छ।

  • 24 एप्रिल 2014

हमास र फताहवीच सहमति

प्यालेस्टाइनका परस्पर विरोधी समुहहरु फताह र हमासबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएकोमा संयुक्त राज्य अमेरिकाले चिन्ता व्यक्त गरेको छ।

  • 24 एप्रिल 2014

'घरेलु श्रमिकको संरक्षण गर्न कतार विफल'

शोषण र हिंसाका शिकार बन्न वाध्य आप्रवासी घरेलु श्रमिकहरुको सँरक्षण गर्न कतारका अधिकारीहरु विफल भएको एमनेष्टि इन्टरनेशनलको एक रिपोर्टले जनाएको छ।

  • 23 एप्रिल 2014

सुन्नुहोस्

अडियो 8:01

रामेश्वर नेपालसंग- 23.04.2014

अडियो: साप्ताहिक नेपाल सन्दर्भमा, कतारमा आप्रवासी घरेलु श्रमिकको अवस्थाका बारे एमनेष्टी इन्टरनेशनलका नेपाल निर्देशक, रामेश्वर नेपालसंगको कुराकानी

  • 23 एप्रिल 2014
अडियो 44:30

पौरखी उद्यमीहरुको कथा-20.04.14

अडियो: साझा सवालमा केही पौरखी उद्यमीहरुको कथा।

  • 20 एप्रिल 2014
अडियो 3:20

अँग्रेजी पाठ्यक्रममा नेपाली लेखकका कृति-17.04.14

अडियो: त्रिभुवन विश्वविद्यालयले अँग्रेजी विषयको स्नातकोत्तर तहको पाठ्यक्रममा यसै शैक्षिक सत्रबाट नेपाली लेखकका मौलिक कृतिहरु पनि समावेश गरेको बारे एक रिपोर्ट

  • 17 एप्रिल 2014
अडियो 15:08

मुकुन्द घिमिरे र सन्जय न्यौपानेसंग-19.04.14

अडियो: पेट्रोलियम पदार्थको संधैजसो भैरहने हाहाकारको दीर्घकालीन समाधान के हुनसक्ला? एक बहस

  • 19 एप्रिल 2014
अडियो 4:04

एक मुठ्ठी चामल-22.04.14

अडियो: सप्तरीमा देखिएको एक मुठ्ठी चामलको कमाल बारे रिपोर्ट

  • 23 एप्रिल 2014
अडियो 3:19

जुडो प्रतियोगितामा कमजोर प्रदर्शन-18.04.14

अडियो: यसै हप्ता काठमाडौंमा भएको दक्षिण एसियाली जुडो प्रतियोगितामा खेलाडीहरुको कमजोर प्रदर्शनको कारण आगामी वर्ष हुने भनिएको दक्षिण एसियाली खेलकुदमा असर पर्ने चिन्ता बढेको छ । एक रिपोर्ट

  • 18 एप्रिल 2014

थप समाचार

रियो द जेनैरोमा हिंसा

विश्वकप फुटबल शुरु हुन दुई महिना भन्दा कम समय रहँदा ब्राजिलको रियो दी जेनैरोमा प्रहरीको कुटपिटमा एक जना ब्यक्तिको ज्यान गएको बिरोधमा हिसांत्मक प्रदर्शनहरु भएका छन्।

  • 23 एप्रिल 2014

‘एकीकृत चुरे संरक्षण कार्ययोजना’ आउने

चर्को दोहन र विनाशको मारमा परेको चुरे पर्वत क्षेत्रको संरक्षणको निम्ति सरकारले सरोकारवालाहरु र स्थानीय निकायहरुसंग मिलेर एकीकृत कार्ययोजना ल्याउने तयारी गरिरहेको वन तथा भू संरक्षण मन्त्रीले बीबीसीलाई बताएका छन्।

  • 23 एप्रिल 2014

‘क्राइमियाको विलयलाई मान्यता दिन्नौं’

रुसमा क्राइमियाको विलय अवैधानिक भएको भन्दै अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकाले त्यसलाई मान्यता नदिने बताएका छन्।

  • 22 एप्रिल 2014

सर्वोच्च अदालतमा आठ न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा न्यायाधीशको संख्या अपुग भएको झन्डै तीन वर्षपछि मंगलबार आठ जना न्यायाधीशहरु स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।

  • 22 एप्रिल 2014